Notice Details Home / Notice Details
विषयः Online परीक्षाको कार्यक्रम सम्बन्धमा
20 Aug, 2025यस विद्यालयका सम्पूर्ण कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि आगामी साता आइतवार देखि हामीले विद्यार्थीहरूको अध्ययन अवस्थाको मूल्याङ्कन गर्नका लागि चार विषयमा ऑनलाइन परीक्षा (Online Test Exam) सञ्चालन गर्नेछौं। परीक्षा www.iqraboardingschool.com/login मार्फत लिइनेछ। हाम्रो विद्यालयको आधिकारिक Facebook Page/website notice board मा प्रकाशित गरिनेछ। विद्यार्थीहरूलाई परीक्षामा सहभागी हुनका लागि इन्टरनेट संयोजन भएको मोबाइल, ल्यापटप वा कम्प्युटरको आवश्यकता पर्नेछ। परीक्षा कार्यक्रम (Exam Schedule): क्र.सं. Morning Time : 6:00am - 6:20am / Evening Time : 8:45pm – 9:15pm १. Sunday/Thursday : English ( morning and evening time) २. Monday/Friday : Math ( morning and evening time) ३. Tuesday/Saturday : Science (morning and evening time) ४. Wednesday : GK ( morning and evening time) महत्त्वपूर्ण निर्देशनहरू (Important Instructions): • विद्यार्थीहरूले आ-आफ्नो विद्यार्थी परिचयपत्र (Student ID) Number अनिवार्य रुपमा प्रवेश गराउनु पर्नेछ। • परीक्षा सुरु भएपछि दिइएको समय भित्र मात्र प्रश्नहरूको उत्तर दिन सकिनेछ। • एकपटक Submit गरेपछि answer फेरि परिवर्तन गर्न पाइने छैन। • इन्टरनेट र मोबाइल/कम्प्युटरको Technical problem भएको अवस्थामा विद्यालय प्रशासन जिम्मेवार हुने छैन। सबै विद्यार्थीहरूलाई समयमै परीक्षामा सहभागी हुन आग्रह गरिन्छ।
Noticeboard
Published: 12 Aug, 2025
Published: 12 Aug, 2025
Published: 20 Aug, 2025